आज बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको नाइन एनएचएच ट्वीनअटर सम्पर्कविहिन विमान म्याग्दीको रुप्सेमा दुर्घट्ना भएको छ ।
प्राप्त जानकारी अनुसार खराब मौसमका कारण विमान दुर्घट्ना भएको हो । खोजीका लागि दुईवटा हेलिकोप्टर परिचालन गरेको थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले दिएको जानकारी अनुसार भर्खरै मात्र विमान दुर्घट्नाग्रस्त अवस्थामा भेटिएको हो ।
पोखरा विमानस्थलबाट आज बिहान (बुधबार) बिहान ७ बजेर ४७ मिनेटमा जोमसोमको लागि उडेको थियो । घट्नास्थलमा प्रहरी जाने क्रम जारी छ ।
nepaliheadlines
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment