Tuesday, July 21, 2015

कीर्तिपुरमा स्कुल बसमा आगजनी

काठमाडौं: कीर्तिपुरमा विद्यार्थी लिन निस्केएको मोर्डन इन्डियन स्कुलको बसमा बुधबार बिहान आगजनी भएको छ। दुईजनाको समूहमा आएका युवाहले सुतली बालेर बसको सीटमा आगो लगाइदिएका हुन्।

कीर्तिपुरको ल्याआब्रोटरी स्कुलनजिक भएको आगजनीबाट बसको केही सिट जले पनि तत्काहलै निभाइहालेकोले ठूलो क्षति हुन नपाएको एसपी विश्वराज पोखरेलले बताए।
www.annapurnapost.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment