Tuesday, July 21, 2015

पूर्वयुवराज्ञी हिमानी किन बोलाइन् पत्रकार ? जान्नुहोस......

काठमाण्डु, ६ साउन – पूर्वराजा ज्ञानेन्द्र शाहमार्फत समाज सेवामा लागेकी पूर्वयुवराज्ञी हिमानी शाहले आफू अध्यक्ष रहेको हिमानी ट्रस्ट र देशको पछिल्लो अवस्थाबारे जानकारी दिने भएकी छन् ।
बिहीबार छापा माध्यमकासञ्चारकर्मीलाई बोलाई उनले आफ्नो धारणा व्यक्त गर्न लागेकी हुन् ।  स्रोतका अनुसार शाहले भूकम्पपछि ट्रस्टले गरेका सहयोग र आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा जानकारी दिनेबताईएको छ ।
नेपाल समाचारपत्र दैनिकले खबर लेखेको छ ।www.ratopati.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment