सन् २००९ मा कुक भिसामा जापान प्रवेश गरेका गोरखा बुङ्कोट २ का शाहाबहादुर थापाको विहिबार राति साँढे दुई बजे निधन भएको अस्पतालले पुष्टि गरेको हो ।
साँढे नौ बजे तिर खाना खाई साँढे १० बजे आसपास टिभी हेर्दै गरेको अवस्थामा अचानक ३/४ पटक आवाज निकालेपछि वेहोश अवस्थामा पुगेका थापालाई एम्बुलेन्स मार्फत अस्पताल पुर्याईएको थियो ।
श्रीमती र १८ बर्षिय छोरीसँग बस्दै आएका थापाको ८ बर्षिय छोरी गोरखामै रहेको थापा काम गर्दै आएको खुर्सानी रेष्टुरेन्टका मालिक दिपाङ्ग सिंह ठकुरीले नेपाल सन्देशलाई जानकारी गराएको छ।
गत महिना विद्यार्थी भिमबहादुर कटवालको मृत्यु भएको थियो ।
www.nepalsandesh.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment