आइतबार बिहान ९ बजेर ३० मिनेट फेरि भूकम्पको धक्का महसुस भएको छ । ४ दशमलब १ रेक्टर स्केलको भूकम्प दोलखा केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि शनिबार राति ८ बजेर ४ मिनेटमा भूकम्प गएको थियो । दोलखा केन्द्बिन्दु भएर गएको भूकम्प ४ दशमलब ५ रेक्टर स्केलको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस्तै शनिबार राति नै १२ बजेर ५ मिनेट जाँदा दोलखा नै केन्द्रबिन्दु पारेर अर्को भूकम्प गएको थियो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment