Monday, July 6, 2015

सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको झट्का

२१ असार, काठमाडौं ।

सोमबार बेलुका ९ बजेर १४ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको झट्का महसुस भएको छ । ४ दशमलब ४ रेक्टर स्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।  भूकम्पको कम्पन काठमाडौंमा पनि महसुस गरिएको थियो ।

टेबल सहित

यसअघि आजै बिहान १० बजेर ४८ मिनेटमा दोलखा केन्द्रविन्दु बनाएर ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ‘गोरखा भूकम्प’पछि हालसम्म चार रेक्टर स्केल वा त्यसमाथिका ३४०भन्दा बढी परकम्पन गइसकेका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment