Saturday, July 4, 2015

फेरि गयो भूकम्पको धक्का

काठमाडौं:  गएराती सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको (परकम्प) धक्का गएको छ ।

राती १: २७ बजे ४.४ म्याग्निच्यूड क्षमताको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

झन्डै २४ घण्टाअघि धादिङ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूड क्षमताको धक्का गएको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment