नेपालमा एसिड आक्रमणका घटना धेरै त भएका छैनन् तर गत फागुन महिनामा काठमाडौंमा भएको घटनापछि नेपालमा पनि एसिड आक्रमणको त्रास बढेको छ । ट्यूसन पढ्न गएका २ युवती एक युवकको एसिड आक्रणमा परेका थिए ।
नेपालमा एसिड आक्रमणको विषयमा जनचेतना जगाउने उद्देश्यले एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नेपाली सिने क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन् ।
हिँजो (बुधबार) युट्युबमार्फत सार्वजनिक गरिएको भिडियोमा युवकले केकीको अनुहारमा एसिड हानेको देखाइएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment