Thursday, July 9, 2015

नेपालमा भूकम्पको अर्काे धक्का

काठमाडौँ, २४ असार । नेपालमा विहीबार पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
आज साँझ ५ बजेर ५९ मिनेट जाँदा सिन्धुपाल्चोकको भोटेनाम्लाङ र पाङ्फुङबीच केन्द्रबिन्दु भएको ४.४ रिक्टर स्केलको धक्का महसुस गरिएको हो ।

खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ को ‘गोरखा भूकम्प’पछि आजसम्म ४ रिक्टर स्केल र त्यसमाथिका ३५१ परकम्प गएका छन् ।
dainiknepal.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment