काठमाण्डु, १२ फागुन– पोखराबाट जोमसोम उडेको तारा एअरको विमान म्याग्दीको उच्च पहाडी क्षेत्रमा खसेको आशंका गरिएको छ । प्रहरी उच्च स्रोतकाअनुसार विमान खसेको स्थान पहिचान र खोजीका लागि जोमसोम र पोखराबाट हेलिकोप्टहरु परिचालन गरिएको छ । त्यस्तै म्याग्दीमा स्थानीय प्रशासनले स्थलगत खोजीका लागि सेना, सशस्त्र र नेपाल प्रहरीलाई परिचालन गरेको छ । विमानमा १७ यात्र र चालक दलका तीन सदस्य छन् । पोखराबाट जोमसोमका लागि बिहान ७ बजेर ४७ मिनेटमा सो विमान उडेको थियो ।kathmandutoday
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment