Monday, July 6, 2015

घरमै मृत अवस्थामा भेटिइन् २६ वर्षीया रन्जु, परिवारका सबै सदस्य फरार

रौतहट, २१ असार–पचरुखी–२ छतवना टोल बस्ने २६ बर्षीया रन्जु देवी ठाकुर आइतबार आप्mनै घरमा मृत्त अवस्थामा भेटिएकी छन् ।
घरको विस्तारामा घोप्टो परेको अवस्थामा उनको शव भटिएको प्रहरीले जनाएको छ । रन्जु शवमाथि पहेलो कपडाले ढाकिएको र घाँटीमा धारिलो हतियारले काटेको चोटसमेत रहेको छ । ठाकुरको घर परिवारका कुनै पनि सदस्य घरमा फेला नपरेको बताइएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र फरार परिवारका सदस्यहरुको खोजी भएको प्रहरीले जनाएको छ ।kathmandutoday.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment