तर, त्यो भिडियो तब उल्टो बन्यो जब भिडियोमा देखिएकी युवती प्रहरी चौकी गइन् र बलात्कारको मुद्धा दर्ता गरिन् ।
प्रहरीको पुछताछका क्रममा उमेशको थुप्रै महिलासँग सम्बन्ध भएको खुल्यो । रिन्कुलाई यो सबै पहिले नै थाहा थियो । त्यसको बिरोध गर्दा रक्सी खाएर आफूलाई पिट्ने गरेको उनले बताइन् ।
श्रीमान्लाई रंगेहात पकड्नका लागि भिडियो बनाउन श्रीमतीले क्यामेरा जोडिन् । त्यसपछि प्रहरीले श्रीमानलाई पकड्यो पनि तर श्रीमती आफैले कारवाही रोकेर सम्झौता गरिन् ।
kathmandutoday.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment