Monday, July 13, 2015

नायिकाको स्तनमा नेपालको झण्डा !

काठमाडौं । चर्चित कलाकारहरुले आफुलाई मनपर्ने टाटु खोपाउने चलन धेरै अघि देखि चल्दै आएको छ । नायिका सुष्मा कार्कीले आफ्नो छातीमा सुर्यको टाटु खोपाएर चर्चामा आएकी थिइन् ।


यस पश्चात् कलाकारहरुले आफ्नो शरीरका विभिन्न अंगमा विभिन्न संकेतका टाटु खोपाउँदै आएका छन् । पछिल्लो समय नायिका सुभेच्छा थापाले पनि टाटु खोपाएकी छिन् ।

उनले आफ्नो स्तथको माथिल्लो भागमा नेपालको क्रस झण्डाको टाटु खोपाएकी हुन् । केही समय पहिल्यै उनले टाटु खोपाए पनि हालै मात्र उनको टाटुको चर्चा हुन थालेको छ ।

उनी अभिनित चलचित्र मखमली र विन्दास ३ मा उनले टाटु देखाएकी छिन् । उनले आफ्ना दुवै चलचित्रमा टाटुले न्याय पाउने भुमीका निभाएको बताएकी छिन । उनले आफ्नो स्तनमा खोपीएको टाटुले देश प्रतिको मायाँ झल्काएको दाबी गरेकी छिन् ।
www.nepalsandesh.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment