Monday, July 13, 2015

फेल भएकी एसिड आक्रमण पिडीत सँगिता को प्रथम श्रेणी को मार्कसिट कसरी आयो ?

काठमाडौं, असार २८ –  एसिड आक्रमणमा परेपछि घाइते भएकी संगीता पुलामी मगर अर्थात वास्तविक नाम खड्गमाया पुलामी प्राक्टिकल बाहेक अन्य सबै विषयमा शुन्य नम्बरमै समेटिएकी थिइन् ।



पहिले प्रकाशीत रिजल्ट
सँगिताको पहिले प्रकाशीत रिजल्ट
आक्रमणपछि उपचारका क्रममा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज अस्पतालको शैयाबाटै एसएलसी दिएकी खड्गमायाले अहिले फस्ट डिभिजनको मार्कसिट पाएकी छिन् । उनले पाएको मार्कसिट ई जनता न्युज लाई प्राप्त भएको छ । उनले ६५ प्रतिशत ल्याएको मार्कसिटमा उल्लेख छ । यसअघि नतिजा सार्वजनिक हुदाँ उनी फेल भएकी थिइन् ।

अहिले को मार्क सिट
अहिले को मार्क सिट
त्यसमा पनि प्राक्टिकल बाहेक अन्य सबै विषयमा अंक शुन्य थियो ।
परीक्षा नियन्त्रण कार्यालयको लापरवाहीका कारण उनको नम्बर शुन्य देखिएको हो वा अन्य कुनै कारण हो यस सम्बन्धि सम्बन्धित निकायका व्यक्तिहरुले कुनै जवाफ दिएका छैनन् ।www.ejanata.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment