Thursday, July 9, 2015

आइजीपीको छोरामाथि आफ्नै साथीको हत्या गरेको आरोप

२५ असार, काठमाडौं ।  नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका छोरा डाक्टर आयुष अर्यालविरुद्ध आफ्नै साथीको हत्या गरेको आरोप लागेको छ ।
आजको आर्थिक राष्ट्रिय दैनिकमा खबर छ गत शनिबार साँझ साढे ९ बजे पोखरास्थित मणिपाल अस्पतालदेखि २ सय मिटरर नजिकैको एक घरको तेस्रो तल्लाबाट खसेर अस्पतालमा इन्ट  गरिरहेका डाक्टर अभिनेष ठाकुरको रहस्यमय मृत्यु भएपछि उक्त घटना बाहिर आएको हो ।
कास्की प्रहरीले सकेसम्म घटना बाहिर ल्याउन चाहेको छैन् ।
मृतकका पिता स्वास्थ्थ मन्त्रालयको अनुगमन महाशाखा प्रमुख सहसचिव डाक्टर गरिबदास ठाकुरले आफ्नो छोराको हत्या
अर्यालका छोरा र उनका साथी प्रतिशा प्रधानको मिलेमतोमा भएको भन्दै किटानी जाहेरी दिएपछि कास्की प्रहरी अप्ठ्यारोमा परेको छ ।www.ratopati.com

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment