कतारका कार्यरत डम्बर असार ३१ गते नेपाल फर्कदै थिए, असार २४ गते उजुरी दर्ता भयो महानगरीय प्रहरी परिसर, ललिपुरमा । अरुबेलाझैँ उनले त्यस दिन पनि भतिजीबाट यौनप्यास मेट्ने योजना बनाएका थिए । सविनाले सबै कुरा प्रहरीलाई जानकारी दिईन् ।
असार ३१ गते राति १० बजे डम्बरलेसबिनालाई आफन्तको घरबाट ललितपुर, मानभवनस्थित एक होटलमा पुयाए । रराति १ बजे डम्बर सबिनामाथि उही कर्तुत दोहो¥याउँदै थिए, प्रहरी पुगे र रंगेहात पक्राउ परे ।
नागरिक दैनिकबाट
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment