Monday, July 6, 2015

परीक्षाफल प्रकाशित भयो

काठमाडौँ: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ कात्तिक/मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह चारबर्षे बिएफए प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

यसैगरी विश्वविद्यालयले २०७१ सालमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको चारबर्षे स्नातक तह बिबिएस प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशन गरेको छ ।
annapurnapost.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment