उनको फ्याट सनटेक रोयल्टी कम्प्लेक्सको भित्र रहेको छ । यस कम्लेक्स बिल्डिङ सिग्नेचर आइसलेण्डमा मुम्बईको एक बिजनेस हबको रुपमा लिइन्छ ।
पछिल्लो सासु जया बच्चन संग सम्वन्धमा मनवमुटाब कारण उनले मुम्वइमा फ्याट लिएको हुन सक्ने बताइएको छ ।
केही दिन पछि सासु-ससुरा संग छुट्टीएर उनी अभिषेक र छोरीका साथमा यही फयाटमा सर्ने अनुमान गरिएको छ ।
www.nepalsandesh.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment