Friday, July 10, 2015

शनिबार बिहानै नेपालमा भूकम्प


काठमाडौं, आषाढ २६ । गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछिका पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।

शनिबार बिहानै ४ म्याग्निच्यूडमाथिको एउटा पराकम्पन आएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहानै २ बजेर २८ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्पन आएको हो ।

यसअघि, शुक्रबार ४ म्याग्निच्यूडमाथिको पराकम्पन मापन भएन भने विहीबार एकओटा पराकम्पन मापन भएको थियो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment