काठमाडौं, २२ असार । महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डागर्दीविरुद्ध कडा अप्रेसन सुरु गर्न गइरहँदा एक मन्त्री भने डनकै कार्यक्रममा प्रमुख अतिथि बनेकी छन् ।
घैटे आपराधिक गतिविधिबाट अकूत सम्पत्ति कमाएका व्यक्ति हुन् । त्यही पैसाबाट सामाखुशी क्लबवमार्फत केही विद्यार्थीलाहरुलाई पैसा बाँडेका थिए ।
गत १७ गते आयोजित कायृक्रममा घैंटेले मन्त्रीदेखि सभासद्लाई आफ्नो कार्यक्रममा बोलाएपछि सामाखुशीका सर्वसाधारण आश्चर्यमा परेका थिए ।
घैटेका प्रमुख संरक्षक रहेका कांग्रेस नेता जगदिश्वर नरसिंह केसी तथा सभासद् भिमसेनदास प्रधान समेत सो कार्यक्रममा उपस्थित थिए ।
स्रोत - दैनिक नेपाल
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment