Wednesday, July 22, 2015

काठमाडौंमा भूकम्पको धक्का । राजधानिवासी आंतकित ।

६ साउन, काठमाडौं । बुधबार राति १०. १५ बजे काठमाडौंमा फेरीएकपटक ठुलो भूकम्पको धक्का महशुस गरिएको छ ।
निकै दिनपछि महशुस हुनेगरी आएको भूकम्पले राजधानिवासीमा फेरी एकपटक त्रास फैलाएको छ । ५.१ रेक्टरस्केलको भूकम्पको केन्द्रबिन्दू ललितपुरको गोदावरी रहेको प्रारम्भीक खबर छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment