आज बिहान तरकारीका रुपमा च्याउ खाएका छिवाङ–४ की २४ वर्षीया विनिता पुन, तिनकी छोरी तीन वर्षीया सलिना बुढा, विनिताका भाइ १९ वर्षीय दीपक पुन, चार वर्षीय बालक सुजन बुढा र १८ वर्षीया गीता थापा बिरामी भएका हुन् । बिरामीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि गीताबाहेक चारजनालाई एम्बुलेन्सबाट भेरी अस्पताल नेपालगन्ज पठाइएको छ । रासस
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment