Thursday, July 23, 2015

यातायात कार्यालय ललितपुरमा प्रहरीको छापा, ४१ जना नियन्त्रणमा

काठमाडौं, साउन ७ ,
यातायात कार्यालय ललितपुरमा प्रहरी छापा मारेको छ। ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय र ताल्छिखेलमा प्रहरीले बिहीबार बिहान छापा मारेर ४१ जनालाई नियन्त्रणमा लिएको छ।
ललितपुर प्रहरीले गरेको छापाबाट कार्यालय परिसरमा रहेका ‘दलाल’ हरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले यातायात कार्यालय एकान्तकुनाबाट २१ र ताल्छिखेलबाट २० जनालाई नियन्त्रणमा लिएको हो। साथै प्रहरीले उनीहरूको कागजात पनि नियन्त्रणमा लिएको छ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment